Chairman's Interviews & Video News

News


नेपालको हवाई यातायातलाई कालोसूचीबाट हटाउन पहल गर्छुः ईयू राजदुत

9th October, 2018

नेपालका लागि युरोपियन युनियनका राजदुत वेरोनिका कोडीले नेपालको हवाई यातायातलाई कालोसूचीबाट हटाउन आफूले पहल गर्ने कुरा बताएका छन् । Read more….


नेपालसँग कृषि र लगानी संरक्षण सम्बन्धी सम्झौता गर्दै कतार, कृषि र पर्यटनमा लगानी गर्न चेम्बरको आग्रह

3rd October, 2018

कतारले नेपालसँग कृषि र लगानी संरक्षण सम्बन्धी सम्झौता गर्ने भएको छ । नेपाल चेम्बर अफ कमर्शद्वारा आयोजित ‘ब्यापार, पर्यटन, लगानी तथा श्रमको दृष्टिकोणबाट नेपाल–कतार आर्थिक सम्बन्धका सम्भावना र अवसर’ सम्बन्धी कार्यक्रममा बोल्दै नेपालका लागि कतारका राजदूत युसुफ विन अल हेलले सो कुरा बताएका हुन् । Read more….


एग्रेशिभ हुँदै नेपाल चेम्बर, धादिङ र धनुषा चेम्बरको उद्घाटन, ७७ वटै जिल्लामा पुग्दै

30th September, 2018

केही समयअघि मात्रै नेपाल उद्योग बाणिज्य महासंघबाट अलग्गिएको नेपाल चेम्बर अफ कमर्शले आफुलाई संघीय संरचना अनुरुप एग्रेसिभ रुपमा विस्तार गरेको छ ।Read more….


समृद्धि र सभ्यताको आधार पर्यटनः अध्यक्ष प्रचण्ड

26th September, 2018

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनचाहनाअनुरुप परिणामुखी काम गर्न सरकार र पार्टी दुवै लागिपरेको बताउनुभएको छ । Read more….


नेपालको कृषि र पर्यटनमा लगानी गर्न भियतनाम सरकार तयार, नेपाली विद्यार्थीलाई बार्षिक ५ वटा छात्रबृत्ति 

13th September, 2018

भियतनाम सरकार नेपालको कृषि र पर्यटनमा लगानी गर्न इच्छुक देखिएको छ । भियतनामका राजदूत टोन्ह सिन्ह थान्हले आफ्नो ४ बर्षे कार्यकाल सकाएर स्वदेश फर्कने क्रममा नेपाल चेम्बर अफ कमर्शसँगको छलफलमा सो कुरा बताएका हुन् । Read more….


नेपालमा लगानी गर्न भियतनामलाई आग्रह

12th September, 2018

नेपाल चेम्बर अफ कमर्शले नेपालमा लगानी गर्न भियतनामलाई आग्रह गरेको छ । नेपालको कृषि र पर्यटनमा लगानी गर्न भियतनाम सरकार तयार, नेपाली विद्यार्थीलाई बार्षिक ५ वटा छात्रबृत्ति । Read more….


प्रदेश र स्थानीय सरकारको प्राबिधिक क्षमताको अभावले करको मामलामा समस्या

23rd August, 2018

अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर ढुंगानाले प्रदेश सरकार र स्थानीय सरकारको प्राबिधिक क्षमताको अभावको कारणले पनि यतिबेला बहसको बिषय बनिरहेको करको मामलामा कतिपय अवस्थामा जनताको चाहना बिपरित भएको हुनसक्ने बताए । Read more….


नेपाल–कतार व्यवसाय विस्तारमा व्यवसायी

20th August, 2018

नेपाली व्यवसायी संघ कतारले नेपालमा रहेको नेपाल चेम्बर अफ कर्मशका पदाधिकारीसँग नेपाल र कतारबीच व्यवसाय विस्तार गर्ने विषयमा छलफल गरेको छ । Read more….


नेपाली महिला उद्यमीलाई ‘डिजिटल बिजनेस’ मा लैजान च्याम्बर अफ कमर्सको पहल

19th August, 2018

नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको नेपाल महिला चेम्बर ब्यापार समितिले नेपाली महिलाहरुलाई लक्षित गरि ’गोइंग डिजिटल फर बिजनेश सक्सिस’ (व्यवसायिक सफलताको लागि डिजिटल युगतर्फ) बिषयक एक दिने कार्यशाला गोष्ठी गरेको छ । Read more….


तमिल नाडु र नेपाल बिचको सिधा सम्पर्क बहुआयामिक हुनुपर्ने – श्रेष्ठ

15th August, 2018

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भारतको तमिल नाडु र नेपाल बिचको सिधा सम्पर्क थप प्रभावकारी र बहुआयामिक हुनुपर्ने बताएका छन । Read more….


नेपाल-म्यानमार दुई पक्षीय ब्यापार प्रबर्दन गर्न छलफल

9th August 28, 2018

म्यानमारको व्यापारिक प्रतिनिधि मण्डल र नेपाल चेम्बर अफ कमर्सबीच दुई पक्षीय ब्यापार प्रबर्दन गर्ने बिषयमा छलफल भएको छ । चेम्बर भवन कान्तिपथमा सम्पन्न उक्त छलफलमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपा म्यानमार ब्यापारलाई थप प्रबर्दन गर्नुपर्ने बताए । Read more….


नान प्रान्तीय उद्योग तथा वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सबीच द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ 

30th July, 2018

चेम्बरका अनुसार सम्पन्न सहमतिपत्र अनुसार दुवै संस्थाले संयुक्त लगानी प्रवद्र्धन, व्यापार विस्तार एवं विविधीकरणका लागि एक आपसमा सहकार्य गर्नुका साथै विभिन्न व्यापारिक सूचनाहरुको आदानप्रदान गर्ने उल्लेख छ । Read more….


जापानले नेपालमा लगानी बढाउने

30th July, 2018

नेपालका लागि नवनियुक्त जापानका राजदुत मासामिची साइगोले परिवर्तित अवस्थामा नेपालको आर्थिक र व्यापारिक अवस्था सुदृढ गर्नलाई जापानले थप लगानीमा जोड दिने बताएका छन् । Read more….


Lingerie Brand Clovia Enters Nepal

17th July, 2018

Lingerie brand Clovia has announced its foray into Nepal with the launch of its franchise outlet at Kathmandu. Read more….


‘ब्यापारबाटै संसारका देशहरुले समृद्दिको सपना पुरा गरेका छन्’–जर्मन राजदुत सेफर

17th July, 2018

नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदुत रोलाण्ड सेफरले नेपाल सरकारको रणनीतिक लक्ष्य “समृद्द नेपाल, खुसी नेपाली“ हाँशिल गर्ने अभियानमा आफ्नो देशको पुरा साथ रहने कुरा बताएका छन् । नेपाल चेम्बर अफ कमर्सद्वारा आज राजधानीमा आयोजित “नेपाल–जर्मन दुई पक्षीय ब्यापार तथा लगानी“ बिषयक अन्तरक्रियामा बोल्दै उनले सोबताएका हुन् । Read more….


नेपाल-चीन अापसी सहकार्यबाट नेपाललार्इ प्रचुर फाइदा: चिनियाँ राजदूत

6th July, 2018

नेपालका लागि चिनियाँ राजदूत यु होंगले ‘ट्रान्स-हिमायलयन मल्टी-डाइमेन्सनल कनेक्टिभीटी नेटवर्क’ को ‘फ्रेमवर्क’ अन्तर्गत हुने आपसी सहकार्यबाट नेपालले प्रचुर मात्रामा फाइदा लिनुपर्ने बताएकी छिन् । Read more….


योजना आयोगका उपाध्यक्ष र चेम्बर अफ कमर्स प्रतिनिधि मण्डलबीच भेट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुषराज कंडेलले नेपालको समृद्दी र बिकासको

4th July, 2018

लागि नीजि क्षेत्रसंगको सहकार्य र साझेदारिता निरन्तर हुनुपर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलसंग भाबि योजनाबारे छलफल गर्दै उनले सो बताएका हुन् । Read more….


नेपालले भारतसंगको ब्यापार घाटालाई घटाउदै लैजानुपर्छ :चेम्बर अध्यक्ष श्रेष्ठ

4th July, 2018

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले दुवै देशका सरकार र नीजि व्यवसायीहरुको बिचमा पारस्पारिक ब्यापार प्रबर्धनमा हुने सहकार्यले मात्र दुवै देशको आर्थीक समृद्दी र दुवै देशका नीजि व्यवसायीहरुको हित हुने कुरा बताए Read more….


वेष्ट बङ्गालका उधोगीहरुसँग चेम्बर अफ कमर्सको अन्र्तकृया

3rd July, 2018

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल र भारतका सरकार र नीजि व्यवसायीहरुको बिचमा पारस्पारिक ब्यापार प्रबर्धनमा हुने सहकार्यले मात्र दुवै देशको आर्थीक समृद्दी र नीजि व्यवसायीहरुको हित हुने बताएका छन् । ’कन्फेडेरेसन अफ वेष्ट बङ्गाल ट्रेड एसोसियसन’ को उच्च स्तरीय प्रतिनिधि मण्डलसंगको “बिजनेस टू बिजनेस प्रबर्धन“ का लागि आज आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सोे बताएका हुन् । Read more….


नेपाल-भारत ब्यापार नयाँ ढंगले अघि बढ्नुपर्छ : केबी राजन

13rd June, 2018

नेपालका लागि भारतीय पुर्बराजदुत केबी राजनले बदलिदो परिबेशमा नेपाल(भारत ब्यापार नयाँ ढंगले अघि बढ्नुपर्ने बताएका छन्  । नेपाल चेम्बर अफ कमर्सले भारतको पीएचडी चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलको स्वागतमा आयोजना गरेको “नेपाल-भारत बाणिज्य, लगानी तथा व्यापार” बिषयक अन्तरक्रियात्मक कार्यक्रममा उनले नेपाल-भारत सम्बन्धका विभिन्न आयाममा प्रकाश पार्दै उक्त कुरा बताएका हुन् । Read more….


‘निजीक्षेत्रसँग सहकार्य नगरी कर्णालीको विकास असम्भव’

10th June, 2018

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निजीक्षेत्रसँगको सहकार्यविना कर्णाली प्रदेशको विकास हुन नसक्ने बताएका छन् । Read more….


मुग्लिंग खण्डमा सर्बसाधारणले पाइरहेको दुःख पूर्ण रुपमा हट्छ : यातायातमन्त्री

4th June, 2018

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले नेपालको राजधानी प्रवेश गर्ने प्रमुख राजमार्गको मुग्लिंग खण्डमा सर्बसाधारणले पाइरहेको दुःख पूर्ण रुपमा हट्ने बताएका छन् । Read more….


कृषि, पर्यटन र औद्योगिक विकास प्रदेश १ को समृद्धिको आधार : मुख्यमन्त्री राई

28th May, 2018

बिराटनगर । नेपाल कम्युनिष्ट पार्टीका नेता एवम प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले एक नम्बर प्रदेशको आर्थिक समृद्धिको मुख्य आधार कृषि, पर्यटन र औद्योगिक विकास रहेको बताउनु भएको छ । Read more….


Govt. moves to resurrect Nepal Business Forum

16th May, 2018

The government plans to restructure the Nepal Business Forum in a bid to breathe new life into the dormant institution. Established in 2010 to improve coordination between the government and the private sector, the forum has remained inactive for years. Read more….


विकास र सम्बृद्धिका लागि नेपाल–भियतनाम बीच सहकार्य आवश्यक छ : सचिब वैरागी

16th May, 2018

काठमाडौं, २ जेठ । परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले नेपाल र भियतनाम बीचको सम्बन्ध मजबुत रहेको बताएका छन् । Read more….


बेलायतको हाइइन्ड सेग्मेन्टका जुत्ताचप्पल नेपालमा, विश्वज्योती मलको सुप्रिम फेसनमा पाइने

12th May, 2018

काठमाडौं।बेलायतको लोकप्रिय ब्राण्ड एनपिएसका उत्पादन नेपाली बजारमा आएको छ। काठमाडौं जमलस्थित विश्व ज्योति मलमा रहेको सुप्रिम फेशनमा एनपिएसका उत्पादन पाइनेछ। Read more….


Nepal – Vietnam: So far away, yet always close

10th May, 2018

On the occasion of the 43rd anniversary of Vietnam – Nepal diplomatic ties (May 15, 1975 – May 15, 2018), Dr. Rajesh Kazi Shrestha, Honorary Consul of Vietnam in Nepal granted The World & Vietnam Report an exclusive interview. Read more….


उर्जा र सिचाई आर्थिक सम्बृद्धिको मेरुदण्डः उर्जा मन्त्री पुन

10th May, 2018

उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले नेपालको आर्थिक सम्बृद्धिको लागि उर्जा र सिचाई नै मुख्य इन्जिन र मेरुदण्ड हुने बताए । Read more….


प्रधानमन्त्रीले चीन भ्रमणमा विगतका सहमति कार्यान्वयनमा ध्यान दिए पुग्छ : राजेशकाजी श्रेष्ठ

7th May, 2018

काठमाडौं- नेपाल–चीन उद्योग वाणिज्य संघका अध्यक्ष राजेशकाजी श्रेष्ठ च्याम्बर अफ कमर्सका पनि अध्यक्ष हुन्। Read more….


मोदी भ्रमणमा रेलमार्ग जलमार्ग कार्यान्वयनका विषयमा छलफल हुने

7th May, 2018

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमण तीन वटा विषयमा केन्द्रित हुने जानकारी दिएका छन् । उनले भ्रमणमा दुई देशबीच विश्वासको वातावरण अभिवृद्धि, पहिला भएका Read more….


स्वच्छ पारदर्शी व्यवसाय गर्न निजी क्षेत्रलाई राष्ट्रपतिको आह्वान

6th May, 2018

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ र पारदर्शी व्यवसायको निम्ति निजी क्षेत्रलाई आह्वान गरेकी छन् ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा आइतबार राष्ट्रपति भवन शितलनिवासमा गएको चेम्बरको प्र्रतिनिधिमण्डलसँग राष्ट्रपति भण्डारीले सबैले आआफनो क्षेत्रबाट इमान्दारिता र पारदर्शिता निर्वाह गर्नुपर्ने बताइन् ।Read more….


महानिरीक्षक खनालले व्यवसायीलाई भने, ‘चन्दा आतंकको दवाव आए खुलेर भन्नुस हामी रोक्छौं

04th May, 2018
नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले चन्दा आतङक रोक्न प्रहरीलाई खुलेर भन्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् ।Read more….


 नेपाल चेम्वर अफ कमर्स इन्डियन इन्डष्ट्रिज एसोसिएसनवीच सम्झौता

29th April, 2018

भारतीय उद्योगीहरुले नेपालको कृषि क्षेत्रको विकासका लागि आवश्यक लगानी भित्र्याउने प्रतिवद्धता व्यक्त गरेका छन ।Read more….


निजी क्षेत्रको सुझाव सम्वोधन गरेर बजेट ल्याउन चेम्वरको आग्रह 

23rd April, 2018

उद्योगी व्यवसायीहरुले आर्थिक वर्ष २०७५/७६ को वजेटमा निजी क्षेत्रको सुझाबहरुलाई पनि सम्वोधन गरी बजेट तयार पार्न आग्रह गरेका छन्।Read more….


भियतनाम-लुम्बिनी सिधैं हवाईसम्पर्क कायम गराउन जोड

11th April, 2018

नेपालको लुम्विनीलाई पर्यटकीय केन्द्रको रुपमा प्रबद्र्धन गर्न भियतनामी एयरलाइन्सबाट लुम्बिनीसम्म सिधै हवाई सम्पर्क कायम गराउनुपर्नेमा जोड दिइएको छ ।Read more….


नेपाल चेम्बर र भियतनाम चेम्बरले गरे समझदारीपत्रमा हस्ताक्षर

10th April, 2018

नेपाल चेम्वर अफ कमर्स र भियतनाम चेम्वर अफ कमर्स एण्ड इन्डष्ट्रीवीच दुई पक्षीय समझदारीपत्र (कोअपरेशन एग्रिमेन्ट) मा मंगलबार हस्ताक्षर भएको छ ।Read more….


अध्यक्ष राजेशकाजीको नेतृत्वमा चेम्बरको १५ सदस्यीय टोली भियतनाम प्रस्थान

09th April, 2018

काठमाडौं, २६ चैत । भियतनाम एक्स्पोमा सहभागी हुन नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय एक प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको छ । अप्रिल ११ देखि १४ (चैत्र २८ गतेदेखि वैशाख १ गते) सम्म हुने चारदिने २८ औ भियतनाम इन्टरनेशनल ट्रेड फेयर (भियतनाम एक्स्पो)मा सहभागी हुन चेम्वरसहितको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।Read more….


अनुमगनलाई व्यवस्थित गर्ने सरकारको तयारी, कालोबजारी ऐन शंसोधन गरिने

30th March, 2018

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बजार अनुगमनलाई व्यवस्थित पार्ने बताएका छन् । Read more….


कारोबार मूल्यको आधारमा भन्सार जाँचपास हुनुपर्ने

22th March, 2018

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कारोबार मूल्यको आधारमा भन्सारमा भन्सार जाँचपास हुनुपर्ने बताएका छन् ।Read more….


परराष्ट्रमन्त्रीलाई भेटेर तातोपानी कोरला नाका खोल्न व्यवसायीको माग 

21st March, 2018

काठमाडौंः नेपाल चेम्वर अफ कमर्सको टोलीले परारष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटी पर्यटकलाई लामो समयसम्म नेपाल बस्ने बाताबरण निर्माण गर्न आग्रह गरेको छ । Read more…


 अर्थमन्त्रीसँग व्यवसायीको आग्रहब्याजदर नियमनमा हस्तक्षेप गर्नुस्

20th March, 2018

काठमाडौं । लगानीयोग्य पुँजीको अभाव देखाउदै बैंकले ब्याजदर दोब्बर बढाएको व्यवसायीले गुनासो गरेका छन् ।बैंकको चर्को ब्याजदरले व्यवसाय सञ्चालन गर्न समस्या पारेको भन्दै यसलाई घटाउन व्यवसायीले सरकारको ध्यानकर्षण गराएका हुन् ।Read more…


मुख्यमन्त्री पहिलोपटक एउटै मञ्चमा, सबैको एउटै स्वर–‘हामी वातावरण बनाउँछौ, तपाई लगानी गर्नुहोस्

15th March, 2018

काठमाण्डौ । संघीय संरचनाअनुसार गठित सातवटै प्रदेशका मुख्यमन्त्रीहरुले आर्थिक समृद्धि र तीव्र विकासको लक्ष्य प्राप्तिका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।Read more…


Chamber honours chief ministers of seven provinces

14th March, 2018

Kathmandu: Nepal Chamber of Commerce (NCC) has honoured chief ministers of all seven provinces en-masse on Wednesday. The NCC felicitated the chief ministers with the slogan of ‘Opportunities for economic prosperity in federal structure’. Read more…


Minister Pandit commits to shut plastic industries down

13th March, 2018

Kathmandu: Minister of Population and Environment Lal Babu Pandit expressed his commitment in controlling the production and distribution of plastic bags to make the environment clean and fresh. Read more…


प्लाष्टिकका झोला उत्पादन गर्ने उद्योग नै बन्द गर्छुः लालबाबु पण्डित

13th March, 2018

काठमाडौं । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले प्लाष्टिकका झोलाको उत्पादन र वितरण बन्द गर्ने बताएका छन् । Read more….


नेपालमा लगानी गर्न भियतनामका राष्ट्रपतिलाई नेपाली उद्योगीद्वारा आग्रह

4th March, 2018

काठमाडौं । भारतको भ्रमणमा रहेका भियतनामका राष्ट्रपति त्रान दाई क्वांग समक्ष नेपालकालागि भियतनामका कन्सुल राजेशकाजी श्रेष्ठको नेतृत्वमा भारत गएको एक प्रतिनिधि मण्डलले भेट गरी द्विपक्षीय सम्बन्ध विस्तारका बारे छलफल गरेको छ । Read more…


 NCC urges govt to focus on double-digit expansion

2nd March, 2018

Nepal Chamber of Commerce (NCC) has said that the government’s sole focus should be on achieving double-digit economic growth in the next decade. Read more…


 NCC submits 18-point memorandum to PM, suggested double-digit economic growth plan

1st March, 2018

Kathmandu: Nepal Chamber of Commerce (NCC) Thursday emphasised for ‘double-digit economic growth’ by the next coming decade. Read more….


PM Oli says government poised for double-digit economic growth

1st March, 2018

KATHMANDU, Mar 1: Prime Minister KP Sharma Oli has said the government was working on a plan to hit a double-digit economic growth in the first quarter of the upcoming fiscal year alone. Read more….


चेम्बरको सुझाव: अबको दशक डबल डिजिट ग्रोथ दशक, अर्थमन्त्रीले भने, सुझाव कार्यान्वयन हुन्छ

1st March, 2018

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले आगामी दशक डबल डिजिट (दोहोरो अंकको) आर्थिक वृद्धिको दशक हुनुपर्नेमा जोड दिएको छ। Read more…


नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बरको आग्रह

28th February, 2018

काठमाण्डौ । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा लगानीको वातावरण बनेको भन्दै लगानीका लागि दाताहरुलाई आग्रह गरेका छन् ।  Read more…


Belt and Road Initiative can open door of development for Nepal: experts

13th February, 2018

The China-proposed Belt and Road Initiative has paved the way for new opportunities for Nepal to realize its dream of development and economic prosperity, government officials and experts said here on Monday. Read more….


Develop surface links under Silk Road plan

13th February, 2018

Nepal needs to focus on developing surface connectivity along eight proposed north-south corridors under China’s Belt and Road Initiative (BRI), experts and stakeholders said.Read more….


बिआरआई भौतिक सम्बन्ध विस्तार मात्र होइन’

13th February, 2018

काठमाडौं – परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) भौतिक सम्बन्ध विस्तार मात्र नभएको बताएका छन्।

बिआरआईले वैचारिक, व्यापारिक, आर्थिक तथा जनस्तरको सम्बन्ध विस्तारमा समेत सहयोग पु¥याउने उनको धारणा छ । Read more…..


नेपाल चेम्वर अफ कमर्स कन्फेडेरेसन अफ वेष्ट वंगाब ट्रेडबीच समझदारी पत्रमा हस्ताक्षर

6th February, 2018

काठमाडौं । नेपाल चेम्वर अफ कमर्स र भारतको कन्फेडेरेसन अफ वेष्ट वंगाल ट्रेड एशेसिएशनबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । भारतको कलकत्तामा एक कार्यक्रमवीच दुई पक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो । Read more….


ओलीले एनसीसीलाई ‘बिग रेसपोन्स’ गरेपछि एफएनसीसीआई नेतृत्व तनावमा !

30th January, 2018

काठमाण्डौ । उद्योग वाणिज्य महासंघ(FNCCI)को कमजोर नेतृत्वसँग रुष्ट भएर देशभरका उद्योगी व्यवसायीले वैकल्पिक संगठनको खोजी गरिरहेको बेला नेपाल चेम्बर अफ कमर्स(NCC)ले एकपछि अर्को टक्कर दिइरहेको छ । Read more….


Promotion of MacCoffee in Nepal

30th January, 2018

A promotional programme of products manufactured by Malaysia-based Food Empire Holdings was held in Kathmandu recently. The products manufactured by the company includes MacCoffee, Klassano Coffee and salt tea. Read more….


चेम्बरको विस्तारले कसैसँग द्वन्द्व बढ्छ जस्तो लाग्दैन

29th January, 2018

नेपाल चेम्बर अफ कमर्शको केही दिन अघिमात्र राजधानीमा सम्पन्न ६७औं साधारणसभाले राजेशकाजी श्रेष्ठलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ Read more….


 देउवा सरकारका गलत निर्णय हामी खारेज गर्छा

29th January, 2018

नेकपा एमालेका अध्यक्ष केपी ओलीले जनमत गुमाएको शेरबहादुर देउवा सरकारले तत्काल सत्ता हस्तान्तरण गर्नुको साटो इमान तथा विधान विपरित निर्णय गरेर देशप्रति गैरजिम्मेवार व्यवहार प्रस्तुत गरेको आरोप लगाएका छन्।Read more….


Bilateral relations based on necessity and new principles: Chair Oli

29th January, 2018

CPN-UML Chair KP Sharma Oli has opined for maintaining the bilateral relations with neighbours on the basis of necessity and new principles instead of past practice.Read more….


निजी क्षेत्रसँग सहकार्य बिना विकास असम्भबः अर्धमन्त्री

25th January, 2018

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निजी क्षेत्रसँंग सहकार्य गरेर मुलुकलाई आर्थिक समृद्धितिर लैजान सरकार तत्पर रहेको बताएका छन् ।Read more….


निजीक्षेत्रसँगको सहकार्यबाटै आर्थिक समृद्धि

25th January, 2018

भन्सारलाई राजस्व उठाउने र लक्ष्य पूरा गर्ने ठाँउका रूपमा मात्र हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने व्यवसायीहरुले बताएका छन् । ६६औं अन्तरराष्ट्रिय भन्सार दिवसको पूर्वसन्ध्यामा नेपाल चेम्बर अफ कमर्शले बिहीवार राजधानीमा आयोजना गरेको कार्यक्रमका सहभागिले हरेक उपभोक्ताले सामान किनेपछि बिल दिने वातावरण बनाउनु पर्नेमा जोड दिएका हुन् । Read more….


Shrestha re-elected NCC Chairman

14th January, 2018

Rajesh Kaji Shrestha has been re-elected the chairman of Nepal Chamber of Commerce (NCC). The 67th annual general meeting of NCC elected a new executive committee headed by Shrestha. Read more….


 चेम्बर अफ कमर्स महासंघमा रुपान्तरित, चुनियो नयाँ कार्यसमिति

12th January, 2018

नेपाल चेम्बर अफ कमर्समा नयाँ कार्यसमिति चयन भएको छ । अध्यक्षमा पुनः राजेशकाजी श्रेष्ठ नै निर्वाचित भएका छन् । Read more….