Chairman's Interviews & Video News

News


Morale of private sector has declined

25th July, 2021

The private sector invests in businesses, provides employment and increases revenue. However, the coronavirus pandemic has struck the industrial sector hard. Read more….


निजी क्षेत्रको मनोबल घटेको छ, सरकारले केही पनि गर्न सकेन

23rd July, 2021

निजी क्षेत्र व्यवासयमा लगानी गर्छ, रोजगारी दिन्छ र राजस्व बढाउँछ । निजी क्षेत्रको योगदानअनुसार सरकारले सहयोग गर्न नसकेको गुनासो व्यवसायीहरूले गर्ने गरेका छन् । Read more….


निषेधाज्ञा मात्रै समाधान होइन, अब अर्थतन्त्र चलायमान बनाउनुपर्‍यो

11th June 2021

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठले निषेधाज्ञालाई निरन्तरता दिनु अर्थतन्त्रका लागि घातक हुने बताएका छन् । Read more….


चेम्बरको नेतृत्व हस्तान्तरणपछि राजेशकाजी : आफ्नो कामको बयान आफैं के गर्नु ?

10th April, 2021

नेपाल चेम्बर अफ कमर्स भन्नेबित्तिकै सबैले राजेशकाजी श्रेष्ठ सम्झिन्छन् । उनले चार कार्यकाल चेम्बरको नेतृत्व गरे । Read more….


President decorates various personalities

9th April, 2021

President Bidya Devi Bhandari has decorated various personalities, contributing to different sectors of the nation, with honors, decorations, and medals at an investiture ceremony organized at the Rashtrapati Bhawan, Sheetal Niwas, Friday. Read more….


सरकारले व्यवसायीलाई हस्तक्षेप : राजेशकाजी श्रेष्ठ

9th April, 2021

 


प्रधानमन्त्रीलाई राजेशकाजी श्रेष्ठको आग्रहः फलाम तातेको छ, आकारमा ढाल्नुस् !

8th April, 2021

आधुनिक नेपालको इतिहासमा सात दशकसम्म निरन्तर सक्रिय र आर्थिक सामाजिक रुपान्तरणका लागि सरकारसँग सधैं हातमा हात मिलाएर अघि बढिरहेको निजी क्षेत्रको गौरवमय संस्था नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारण सभामा यहाँहरू सबैलाई हार्दिक स्वागत अभिभादन गर्न चाहन्छु । Read more….


पयर्टन क्षेत्रको लगानी अझै पनि जोखिममा : चेम्बर अध्यक्ष

8th April, 2021

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र अहिले सन्तोषजनक अवस्थामा नरहेको बताएका छन् । Read more….


ऐन, कानून बनाउँदादेखि नै सरकारमा सकारात्मक सोच हुनुपर्छ 

8th April, 2021

नेपाल चेम्बर अफ कमर्स नेपालको निजी क्षेत्रको सबैभन्दा पुरानो संस्था हो । चेम्बर स्थापना भएको ७० वर्ष भएको छ । Read more….


पूर्वसचिव कार्कीलाई नेपाल चेम्बर गल्फको उपाधि

4th April, 2021

पूर्वसचिव अर्जुन कुमार कार्कीले ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट २०२१’को उपाधि जितेका छन् । Read more….


चेम्बरले चिनाएका राजेशकाजी राजनीति गर्ने सोचमा: व्यवसाय गर्नेलाई आफुजस्तै नहुन सुझाव

2nd April, 2021

नेपाल चेम्बर अफ कमर्सले चिनाएका व्यवसायी हुन् राजेशकाजी श्रेष्ठ । नेपाल चेम्बर र राजेशकाजी एउटा सिक्काका दुई पाटा भने जस्तै छ । Read more….


नेपाली उद्योगीहरु पाकिस्तानसँग सम्बन्ध विस्तार गर्न इच्छुक

25th March, 2021

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठसहितका पदाधिकारी र नेपालका लागि पाकिस्तानी राजदूत हैदर शाहबीच भेटवार्ता भएको छ। Read more….


पोखरा चेम्बर अफ कमर्सको साधारण सभा, व्यवसायका लागि भयमुक्त वातावरण भएन

20th March, 2021

नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेशकाजी श्रेष्ठले राजनीतिक स्थायित्व र लगानीको लागि उचित वातावरण नभएसम्म उद्योग व्यवसायको प्रवद्र्धन हुन नसक्ने बताउनुभएको छ । Read more….


नेपाल चेम्बर आर्थिक विकासको महत्वपूर्ण आधार : राष्ट्रपति भण्डारी

15th March, 2021

नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवको विशेष समारोह राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकीछन । राष्ट्रपति कार्यालय, महाराजगञ्जमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले वार्षिकोत्सव समारोह उद्घाटन गरेकीहुन । Read more….


व्यावसायिक हकहीत तथा आर्थिक समृद्धिका लागि एकजुट भएर लाग्न चेम्बरको आग्रह

12th March, 2021

वीरगञ्जमा चेम्बर अफ कमर्सको तदर्थ समिति गठन गरिएको छ । मनोज उपाध्यायको संयोजकत्वमा वीरगञ्ज चेम्बर अफ कमर्स, पर्साको ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । Read more….


महिला उद्यमीद्धारा उत्पादित समाग्री निर्यात अभियानमा छौं : चेम्बर

10th March, 2021

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले महिला उद्यमीको हौसला बढाउन जोड दिएका छन् । उनले महिला उद्यमी तथा व्यवसायीहरुले उत्पादन गरेका समाग्रीको निर्यात अभियान नै चालउने बताएका हुन् । Read more….


महिला चेम्बरको आयोजनामा तीनदिने व्यापार मेला काठमाडौंमा

8th March, 2021

नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिकोत्सव तथा १११औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चेम्बरअन्तर्गतको नेपाल महिला चेम्बरले तीन दिने व्यापार मेलाको आयोजना गरेको छ । Read more….


चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठकोअलेभ कबाब सल्टनेटरेष्टुरेन्ट, पोखरामा पनि आउटलेट खोल्ने

7th March, 2021

मध्यपूर्वका विभिन्न मुलुकका परिकार पस्कने  मेनुसहित टंगालवुडस्थित ‘अलेभ कबाब सल्टनेट’ आइतबारदेखि सञ्चालनमा आएको छ। Read more….


चेम्बरको ७० औं वार्षिकोत्सवमा दौड प्रतियोगिता

6th March, 2021

नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिकोत्सवको अवसरमा दौड प्रतियोगिता आयोजना गरिएको छ। Read more….


उद्योग सचिव वाणिज्य तथा आपूर्ति सचिवसँग चेम्बर पदाधिकारीको भेटघाट तथा छलफल

4th March, 2021

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ सहितका पदाधिकारीहरूले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा हालै सरुवा भएर आएका सचिवहरूसँग भेटघाट तथा छलफल गरेका छन् । Read more….


धनुषा चेम्बर अफ कमर्सको दोश्रो वार्षिक उत्सव तथा तेश्रो साधारणसभा सम्पन्न

2nd March, 2021

धनुषा चेम्बर अफ कमर्सको दोश्रो वार्षिक उत्सव तथा तेश्रो साधारणसभाको उद्घाटन सम्पन्न भएको छ । Read more….


चेम्बर अध्यक्ष श्रेष्ठ ट्रेड एक्सिलेन्स अवार्डबाट सम्मानित

1st March, 2021

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ ट्रेड एक्सिलेन्स अवार्डबाट सम्मानित भएका छन् । Read more….


चेम्बरको ७० वार्षिक उत्सवको अवसरमा युथ चेम्बरद्वारा निबन्ध तथा चित्रकला प्रतियोगिता आयोजना

26th February, 2021

नेपाल चेम्बर अफ कमर्सको ७० औ वार्षिक उत्सवको अवसरमा नेपाल युथ चेम्वरले निवन्ध तथा चित्रकला प्रतियोगिता आयोजना गरेको छ । Read more….


नवनियुक्त राजदूत रेग्मी चेम्वर पदाधिकारीहरु बीच द्धिपक्षीय आर्थिक सम्वन्ध अभिवृद्धि बारे छलफल

25th February, 2021

संयुक्त अधिराज्यका लागि नवनियुक्त राजदूत लोकदर्शन रेग्मी र नेपाल चेम्वर अफ कमर्सका पदाधिकारीहरु बीच द्धिपक्षीय आर्थिक सम्वन्ध अभिवृद्धि बारे छलफल भएको छ । Read more….


चेम्बरको प्रदेशमा हरिवनका लुईंटेल पोते पनि

22nd February, 2021

नेपाल चेम्बर अफ कमर्स प्रदेश कमिटी सदस्यमा हरिवनका दुईजना व्यापारी चयन भएका छन् । Read more….


कर सम्बन्धी छुट तथा सुविधाको समय सिमा बढाउन व्यवसायीको माग

18th February, 2021

व्यवसायीहरुले कर सम्बन्धी छुट तथा सुविधाको समय सिमा बढाउन माग राखेका छन् । Read more….


महिला उद्यमीहरुका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन चेम्बरले प्रोत्साहन गर्छ : चेम्बर अध्यक्ष श्रेष्ठ

15th February, 2021

 नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले महिला उद्यमीहरुका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन चेम्बरले प्रोत्साहन गर्ने बताएका छन् । Read more….


भृकुटीमण्डपमा जुत्ता, चप्पल, व्यापार मेला तथा पर्दशनी २०७७ सुरु

3rd February, 2021

काठमाडौंको प्रर्दशनीमार्ग, भृकुटीमण्डपमा आजबाट जुत्ता, चप्पल, व्यापार मेला तथा प्रदर्शनी २०७७ सुरु भएको छ । Read more….


चेम्बरको आयोजनामानेपालमा व्यवसायिक कृषि विकासका सम्भावना तथा चुनौतीबिषयक अन्तर्कृया

2nd February, 2021

नेपाल चेम्बर अफ कमर्शले नेपालमा व्यवसायिक कृषि विकासका सम्भावना तथा चुनौती बिषयक अन्तर्कृया कार्यक्रम आयोजना गरेको छ । Read more….


नुवाकोट चेम्वर अफ कमर्सको दोश्रो वार्षिक साधारण सभा सम्पन्न

29th January, 2021

चेम्बर अफ कमर्सको दोश्रो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । उक्त साधारण सभा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । Read more….


भन्सार प्रशासनले व्यवसायीलाई विश्वास नगर्दा समस्या भयोः राजेशकाजी श्रेष्ठ

26th January, 2021


अग्रपंक्तिमा खटिने व्यवसायीहरुलाई भ्याक्सीन प्राप्त गर्न प्राथमिकतामा राखिनुपर्ने चेम्बरको माग

25th January, 2021

नेपाल चेम्बर अफ कमर्सले ६९ औं अन्तरास्ट्रियभन्सार दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरेको छ । Read more….


पिएचडी चेम्वरको आयोजनामा फाइभ पि नेपाल भर्चुअल अन्तर्राष्ट्रिय एक्स्पो शुरु

20th January, 2021

नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा भारतको पिएचडी चेम्वर अफ कमर्सले बुधबारबाट फाइभ पि नेपाल भर्चुअल अन्तर्राष्ट्रिय एक्स्पो आयोजनामा ल्याएको छ । Read more….


नेपाल चेम्वर अफ कमर्स तथा नेपाल सुन चांदी व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरु बीच छलफल

18th January, 2021

नेपाल चेम्बर अफ कमर्स तथा नेपाल सुनचांदी व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारी बीच आज चेम्वर भवन जमलमा छलफल तथा भेटघाट भएको छ । Read more….


कोरियाली राजदूत सुक चेम्बर पदाधिकारी बीच द्धिपक्षीय आर्थिक सम्वन्ध अभिवृद्धि बारे छलफल

7th January, 2021

नेपालका लागी दक्षिण कोरियाका नवनियुक्त्त राजदूत पार्क चोङ सुक र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ तथा पदाधिकारी बीच
द्धिपक्षीय आर्थिक सम्वन्ध अभिवृद्धि बारे छलफल भएको छ । Read more….