टीफा सम्झौतालाई उपयोग गर्ने वातावरण बनाउन राजदुत खतिवडालाई चेम्बर अध्यक्षको आग्रह

29th December, 2020

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले अमेरिकाका लागि नवनियुक्त नेपाली राजदुत युवराज खतिवडालाई नेपाल अमेरिका बीच भएको टीफा सम्झौतालाई उपयोग गर्ने वातावरण बनाउन आग्रह गर्दै चेम्बरको तर्फबाट केही सुझाव समेत दिएका छन् । Read more….


चीनतर्फको नाका प्रभावकारी नहुँदा व्यावसायीले दुःख पाए

26th December, 2020

चीनर्फको नाका प्रभावकारी नहुँदा नेपाली व्यवसायीले निकै दुःख पाएको भन्दै नेपाल चेम्बर अफ कमर्शले गम्भीर चिन्ता व्यक्त गरेको छ । Read more….


Businessmen suffering due to ineffective operation of Chinese border points: NCC

25th December, 2020

Nepal Chamber of Commerce (NCC) has voiced its complaint that the Nepali business and entrepreneurs’ community has faced trouble in the lack of smooth operation of checkpoints towards China. Read more….


पर्यटन प्रवद्र्धनका लागि बैंककलुम्बिनी सीधा हवाइ सम्पर्कमा चेम्बरको जोड

23rd December, 2020

नेपाल चेम्बर अफ कमर्सले नेपाल र थाइल्याण्डबीच पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सहकार्यको आवश्यकतामा जोड दिएको छ । Read more….


निजी क्षेत्र एक भएर जानुपर्नेमा जोड

11th December, 2020

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा नवनिर्वाचित पदाधिकारी सहित चेम्बर भवन प्रवेश गरेका छन् । बिहिवार महासंघका सुप्रिमोहरुलाई नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ एवम् पदाधिकारीहरुले महासंघ अध्यक्ष गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघाई र कोषाध्यक्ष सुकुन्तलाल हिराचनलाई स्वागत गरेका थिए ।Read more….


अधिकार सम्पन्न राजश्व वोर्ड आवश्यक छ : राजेशकाजी श्रेष्ठ, नेपाल चेम्बर अध्यक्ष

11th December, 2020

नेपाल राजश्व परामर्श समिति र नेपाल चेम्वर अफ कमर्स बीच राजश्व परिचालन र व्यवस्थापन सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । Read more….


नेपाल चेम्बर र रुसी व्यापारीक प्रतिनिधिमण्डलबिच भेटवार्ता

9th December, 2020

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र रसियन फेडरेश ब्यापारिक प्रतिनिधिमण्डलका प्रमुख भ्लादिसम मिट्रिभको टोलिले चेम्बर पदाधिकारी बिच भेटबार्ता भएको छ । Read more….


कृष्णनगरमा ड्राईपोर्ट निर्माण गर्न आवश्यक छ : राजेशकाजी श्रेष्ठ, चेम्बर अध्यक्ष

1st December, 2020

लुम्बिनी प्रदेशको आर्थिक विकासमा कृष्णनगरमा ड्राईपोर्ट निर्माण गर्न आवश्यक रहेको औल्याएका छन् । चेम्बर अफ कमर्स कपिलबस्तुको साधारणसभाको उदघाटन गर्दै श्रेष्ठले सो कुरा राखेका हुन । Read more….


नेपाली वायुसेवालाई युरोपेली युनियनले लगाएको पावन्दी हटाउन पहल गर्न चेम्बरको आग्रह

13th November, 2020

नेपाल चेम्बर अफ कमर्शले नेपाली वायुसेवालाई युरोपेली युनियनबाट लागेको पावन्दी हटाउन पहल गर्न वेल्जीयमका लागि नवनियुक्त राजदूत गेहेन्द्र राजभण्डारीलाई आग्रह गरेको छ । Read more….


जर्मनीका लागि नेपाली राजदुत रामकाजी खडका र चेम्बर पदाधिकारी बीच भेटवार्ता

12th November, 2020

संघीय गणतन्त्र जर्मनीका लागि नेपालका नवनियुक्त राजदूत रामकाजी खडका र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ एवम् पदाधिकारी बीच भेटवार्ता भएको छ । Read more….


Govt Will Boost Private Sector Confidence, Says Finance Minister

12th November, 2020

Finance Minister Bishnu Prasad Paudel has said that the government would work to strengthen the confidence and trust of the private sector. Read more….


‘निजी क्षेत्रको आत्मविश्वास र मनोबल नबढाइकन अर्थतन्त्रलाई गतिशील बनाउन सकिँदैन’ : अर्थमन्त्री पौडेल

11th November, 2020

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजि क्षेत्रको आत्मविश्वास र मनोबल नबढाइकन अर्थतन्त्रलाई गतिशिल बनाउन नसकिने बताउनुभएको छ । Read more….


चेम्बर अध्यक्ष श्रेष्ठ महावाणिज्यदूत ढकाल बीच भेटवार्ता

11th November, 2020

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ र नेपाल तथा जनबादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिव्बतका लागि नवनियुक्त महावाणिज्यदूत नवराज ढकाल बीच भेटवार्ता भएको छ । Read more….


नेपाल महिला चेम्बरको अनलाईन ट्रेडिङ्ग ईकमर्सको शुभारम्भ

14th October, 2020

चेम्वर दिवस २०७७ तथा नेपाल चेम्वर अफ कमर्सको ७० ओै बर्षकोअवसरमा नेपाल महिला चेम्वरबाट सोचेको डटकमसंगको सहकार्यमा प्रारम्भ गरिएको अनलाइन ट्रेडिङ इ–कमर्स को नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले समुद्घाटन गरेका छन् । Read more….


Meeting with Chair Members of Nepal Chamber of Commerce

24th September, 2020

At 23rd Sep. H.E. Ambassador Mr. Park Chong-suk had meeting with Chair Members of Nepal Chamber of Commerce, the President Mr. Rajesh Kazi Shrestha, the Senior Vice President Mr. Rajendra Malla, the Vice President Mr. Deepak Malhotra, and exchanged views on economic cooperation between Korea and Nepal, including the promotion of mutual investment to both countries. Read more….


दक्षिण कोरियाका नवनियुक्त राजदूत सुकले भने- पूर्वाधार विकास र वैदेशिक लगानी नेपाल भित्र्याउन सहयोग गर्छु

23rd September, 2020

नेपालका लागि दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क पार्क योङ सुकले आफ्नो कार्यकालमा जलविद्युतलगायत पूर्वाधारको विकास, वैदेशिक लगानी विस्तार व्यापार घाटा घटाउने विषयमा कार्य गर्ने बताएका छन्। Read more….


जसको तलब आइरहन्छ, उनीहरूले मात्रै लकडाउन गर्नुपर्छ भनिरहेका छन्ः राजेशकाजी श्रेष्ठ

7th September, 2020

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले काम नगरे पनि नियमित तलब आउनेहरुले मात्रै लकडाउन र निषेधाज्ञा गर्नुपर्ने भनिरहेकाे बताएका छन्। Read more….


NCC seeks another two months for paying tax

6th September, 2020

The Nepal Chamber of Commerce (NCC) has urged the government to expand the deadline for tax payment by another 2 months. Read more….


कर तिर्ने म्याद थप्न चेम्बरको माग

6th September, 2020

नेपाल चेम्बर अफ कमर्शले कर तिर्ने म्याद थप्न सरकारसँग माग गरेको छ । काठमाडौं उपत्यकासहितका अधिकांश जिल्लाहरुमा अहिले पनि पूर्णरुपमा बन्दाबन्दी भएको भन्दै चेम्बरले बन्दाबन्दी खुलेको मितिबाट कम्तिमा २ महिना म्याद थप्न सरकारसँग आग्रह गरेको हो । Read more….


लकडाउनमा जसरी तसरी धानेका व्यवसायी अहिले पुरै आतिएका छन्, अब जे गर्छ सरकारले नै गर्छ भन्न थालिसके: राजेश काजी श्रेष्ठ

4th September, 2020

देश निषेधाज्ञामा छ। व्यवसाय ठप्प छ। अर्थतन्त्र झन् झन् तल खस्दै छ। व्यवसायी शिथिल हुँदै गएका छन्। हरेक दिन आउने हप्ता के होला भनेर दिन गन्छन्। Read more….


यसैगरी बन्द जारी रहे व्यवसायीहरू पलायन हुन्छनः चेम्बर अध्यक्ष श्रेष्ठ

1st September, 2020

नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठले लकडाउनका नाममा धेरै दिन बन्द जारी रहँदा अर्थतन्त्र संकुचन हुने र व्यवसायी पलायन हुने अवस्था आएको बताएका छन् । Read more….


आर्थिक मन्दी हुनबाट जोगाऔं, आर्थिक क्रियाकलाप चलायमान बनाउन यस्ता व्यवस्था गरौं

31st August, 2020

निशेधाज्ञाले व्यवसायीलाई चिन्तित बनाएको छ । उद्योगी व्यवसायीको मनोबल गिराएको छ । चार महिना लकडाउन हुँदा उद्योगी व्यवसायी जति चिन्तित थिए, आज निशेधाज्ञा हुँदा त्योभन्दा बढी चिन्तित र निराश भएका छन् । Read more….


होम डेलिभरी अनलाइन सपिङ तत्काल खोल्नुपर्छ: राजेशकाजी श्रेष्ठ

31st August, 2020

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले अनलाइन सपिङ तथा होम डेलिभरी सेवामा रोक लगाउनु दु:खद भएको बताएका छन्। Read more….


चेम्बर अध्यक्ष भन्छन्-उपत्यकामा आवत-जावत रोकौं, १७ गतेपछि निषेधाज्ञा हटाऔं

30th August, 2020

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले १७ गतेपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गर्न नहुने बताएका छन् । Read more….


मौद्रिक नीतिमा ७० प्रतिशत माग पुराः चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठ

17th July, 2020

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले मौद्रिक नीतिमा आफुहरुले उठाएको ७० प्रतिशत माग पुरा भएको बताएका छन् ।

Read more….


चेम्बरको टोली र चीनका लागि नवनियुक्त राजदूत पाण्डेबीच भेटवार्ता

7th July, 2020

चीनका लागि नेपालका नवनियुक्त राजदूत महेन्द्रबहादुर पाण्डे र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष तथा पदाधिकारीबीच भेटघाट भएको छ। Read more….


नेपालको समग्र हितको कार्यमा केन्द्रित हुने : नवनियुक्त महावाणिज्यदूत

6th July, 2020

कोलकाता स्थित नवनियुक्त महावाणिज्यदूत र चेम्बरका अध्यक्ष तथा पदाधिकारीबिच भेटवार्ता भएको छ । Read more….