चेम्बर पदाधिकारी माओवादी अध्यक्ष प्रचण्डबीच भेट, भ्रष्टाचारमुक्त समाज निर्माणमा जोड

16th December, 2017

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा गएको चेम्वरको पदाधिकारी एवं कार्यसमितिको टोलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शनिबार भेटघाट गरी बधाई ज्ञापन गरेको छ । Read more….


NCC congratulates left alliance

14th December, 2017

A delegation of Nepal Chamber of Commerce (NCC) on Wednesday met with CPN-UML Chairperson KP Sharma Oli and congratulated him for the success of his party and the left alliance in recent parliamentary and provincial elections.Read more….


नेपाल चेम्बर अफ कमर्स नेतृत्वले केपी ओलीलाई भेट्यो

13th December, 2017

नेपाल चेम्बर अफ कमर्सको टोलीले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटेर बधाई तथा ज्ञापन पत्र बुझाएको छ ।Read more….


जापानी राजदूतद्धारा चेम्वर एक्स्पोको अवलोकन

1st December, 2017

राजधानीको भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको नेपाल चेम्वर एक्स्पो २०७४ को नेपालका लागि जापानी राजदूत मासासी ओगावाले एक्स्पोको भ्रमण गरेका छन् । Read more….


3rd Nepal Chamber Expo gets underway
1st December, 2017

Nepal Chamber Expo 2017 kicked-off on Thursday at the Bhrikuti Mandap Exhibition Hall in the Capital with the aim to develop Nepal’s economy, industrial and commerce sector and to facilitate international business promotion. Read more….


सरकारले हाम्रो कुरा सुनेन

30th October, 2017

काठमाडौं । उद्योगी व्यवसायीले विना प्रमाण व्यापारीहरुलाई थुन्ने काम नगर्न सरकारसँंग अनुरोध गरेको छ । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा सोमबार गएको प्रतिनिधिमण्डलले गृह सचिव मोहनकृष्ण सापकोटासँंग अनुगमनपछि व्यापारीको कुरा पहिला सुन्न आग्रह गरेको छ Read more….


उत्पादन लागत बढी हुदा प्रतिस्पर्धा गर्न गाह्रो भयो: राजेशकाजी श्रेष्ठ

30th November, 2017

नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले उत्पादन लागत बढी हुदा प्रतिस्पर्धा गर्न गाह्रो भएको बताएका छन्। Read more….


‘यहाँ काम गर्ने मान्छे छैनन् तर युवा किन बिदेशिइरहेका छन्? चेम्बर एक्सपोमा राष्ट्रपतिको प्रश्न

30th November, 2017

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेक पाँच दिने एक्स्पोको उदघाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशी उद्यमीलाई अगाडि वढाउन एक्स्पो सहयोगीसिद्ध हुने बताएकी छिन्। Read more….


Vietnamese Chief Justice Visited Lumbini

25th November, 2017

An eleven member Judiciary Delegates of Vietnam paid visit to Lumbini today. The pilgrimage was led by H.E. Nguyen Hoa Binh, Chief Justice of the Supreme People’s Court of Vietnam and was accompanied by H.E. Ton Sinh Thanh, Ambassador of Vietnam to Nepal,Read more…


भृकुटीमण्डपमा सुरु भयो “दशैंको बेला सस्तो मेला” 

7th September, 2017

काठमाडौ । दशैंको अबसर पारी बुधबारबाट राजधानीको भृकुटीण्डपस्थित प्रदर्शनीहल परिसरमा स्टक क्लियरेन्स मेला सुरु भएको छ । Read more….


Trade talks between Nepal-Vietnam in New Delhi

25th August, 2017

A team of entrepreneurs led by Vietnam’s Honorary Consul General for Nepal Rajesh Kaji Shrestha and Nepal-Vietnam Chamber of Commerce and Industry (NVCCI) President Deepak Malhotra held a meeting with Vietnamese Ambassador to Nepal Ton Sinh Thanhho and discussed on expanding the trade tie between Nepal and Vietnam. Read more….


नेपाल–भियतनाम व्यापारबारे छलफल, राहदानी प्रक्रिया सरलीकरण गर्न चेम्बरको आग्रह

25th August, 2017

नेपालका लागि भियतनामका वाणिज्यदूत राजेशकाजी श्रेष्ठ तथा नेपाल– भियतनाम चेम्बर अफ कमर्सका अध्यक्ष दिपक मल्होत्रासहितको व्यापारिक प्रतिनिधि मण्डलले भियतनामका राजदूत टोन सिन्ह थान्हसँग भेट गरी नेपाल–भियतनाम आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारका विषयमा कुराकानी गरेको छ ।Read more….


 ब्यापार क्षेत्रमा उत्साह हौसला छैन, मन्त्रालयमन्त्रालयबीचईगोराजेशकाजी श्रेष्ठ, अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स

23rd August, 2017

अहिले के देखिन्छ भने जहिले पनि हामी ब्यापारको कुरा गछौं, सन्तुष्ट कोही पनि नहुने, काम पनि भैरहने, तर जुन हिसाबबाट  बिकास हुनुपर्ने हो त्यो चाहिं नहुने भएको पाइन्छ ।Read more….


राजनीतिक अस्थिरता नै लगानीको बाधकः राजेश काजी श्रेष्ठ

21st August, 2017

नेपाल प्राकृतिक दृष्टिकोणले संसारको आखा लाग्ने आर्थिक विकास हुने दुईटा देशको बीचमा छ । प्राकृतिक श्रोत पर्याप्त भएको देश हुनाले पानी, कृषि, जडिबुटी, पर्यटन लगायतमा लगानी गरेमा फाइदा हुन्छ ।Read more….


चेम्बरले बाढीपहिरो पीडितका लागि संकलित राहत सामग्री सरकारलाई बुझायो

20th August, 2017

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बाढीपहिरो पीडितका लागि संकलित राहत सामाग्री सरकारलाई हस्तारण गरेको छ । आइतबार चेम्बर प्रतिनिधि मण्डलले सिंहदरवारमा गृहमन्त्री जनार्दन शर्मालाई राहत सामाग्री हस्तारण गरेको हो ।Read more….


चेम्बर अफ कमर्स अखिल भारतीय व्यापार महासभाबीच सम्झौता

2nd August, 2017

काठमाडौं, साउन १८ । नेपाल चेम्बर अफ कमर्स र भारतको अखिल भारतीय व्यापार महासभाबीच द्धिपक्षीय व्यापार अभिवृद्धि गर्ने विषयमा समझदारी भएको छ ।Read more….


Higer Tourist Mini Bus debuts Nepali Market

18th July, 2017

Higer Bus, the renowned brand in Chinese market has entered Nepali market. Arksh Group has undertaken the charges for the sales of the bus in Nepali market. Read more….


चीनमा प्रसिद्ध कमाएको ‘हाइगर मिनि बस’ नेपालमा

18th July, 2017

आक्र्स ग्रुप प्रालीले चीनमा प्रसिद्ध कमाएको हाइगर बस कम्पनी लिमिटेडको २७ सिट क्षमताको ‘हाइगर मिनि बस’ नेपाली बजारमा भित्र्याएको छ । मंगलबार उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्ण बहादुर महराले उक्त हाइगर बसको सुभारम्भ गरे ।Read more….


ठूला आयोजनामा लगानी गर्न भारतीय राजदुतसँग नेपाल चेम्बरको  यस्तो आग्रह

17th July, 2017

काठमाडौं  – नेपाल चेम्वर अफ कमर्सले नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीकोे स्वागतमा आयोजित कार्यक्रममा नेपाल र भारत दुवै देशको आर्थिक विकासका लागि दुई देश बीचको सहकार्यलाई अझ बढी मजबुत वनाउनु पर्नेमा जोड दिइएको छ । Read more….