व्यापार र लगानी प्रबद्र्धनमा थाईल्याण्डको प्रतिवद्धता

26th June, 2017

नेपाल र थाईल्याण्ड बीच विगत ५८ वर्षदेखिको कूटनीतिक सम्बन्धलाई अझ बढी सुमधुर बनाउँदै लैजाने नेपालका लागि थाईल्याण्डका राजदुत भकावत तान्सकुलले बताएका छन् । नेपाल चेम्बर अफ कमर्शद्धारा आयोजित एक कार्यक्रम उनले सो कुरा बताएका हुन् । Read more….


Call to make investment environment in Nepal

25th May, 2017

Nepal Chamber of Commerce (NCC) Chairperson Dr Rajesh Kaji Shrestha has urged ambassadors to create environment for investment in Nepal. Read more….


आर्थिक विकासमा विदेसीको नक्कलगर्न सुझाव

25th May, 2017

छिमेकी मुलुकहरुबाट सिकेर नेपालले पनि आर्थिक विकासको पाटोलाई अगाडि वढाउनु पर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । छिमेकी मुलुकहरुले गरिरहेको प्रविधि विकासको अनुसरण गर्दै त्यस अनुसार नेपाल पनि अगाडि वढ्नु पर्नेमा उनीहरुले जोड दिएका हुन् ।Read more….


नेपाली र चिनियाँ युवा व्यवसायीहरुबीच अनुभव साटासाट

8th April, 2017

नेपाल चेम्बर अफ कमर्समा चीनबाट नेपाल आएका ५० सदस्यीय युवा प्रतिनिधिमण्डलसँंग नेपाल चीन युवा अनुभव आदानप्रदान अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।Read more….


SRCIC Member Reports: Nepal is attracting investors from Japan

23rd March, 2017

Former Japanese Prime Minster Dr. Yukio Hatoyama expressed his commitment to helping Nepal bring in more investment and tourists from Japan. Read more….


थाइ राजदूतसित नेपाली व्यवसायीले गरे यस्तो अनुरोध 

10th March, 2017

चीनसँगको व्यापारमा घाटा बढ्दै गयो: अर्थमन्त्री महराकाठमाडौं ।  तथा अर्थमन्त्री कृष्ण बहादर महराले नेपाल र चीनबीचको व्यापारमा नेपालको व्यापारघाटा बढ्दै गएको बताएका छन् । Read more….


Vietnam culture center soon in Nepal; Vietnamese minister Chau

4th March 2017

Speaking at a program organized in Kathmandu Assistant Minister Of foreign Affairs of Vietnam and special Envoy of prime Minister of Vietnam Pham Sanh Chau said Nepal will soon have a Vietnamese cultural center located in Kathmandu to promote Culture, Art, literature between the two countries; Nepal and Vietnam. Read more….


NCCCI holds 14th AGM

28th February, 2017

President of Nepal China Chamber of Commerce and Industries (NCCCI) Rajesh Kaji Shrestha has said that the chamber has been working to maintain good economic relationship between Nepal and China. Read more….


Visit of Dr Rajesh Kazi Shrestha, President Nepal Chamber of Commerce (NCC)

10th December, 2016

Visit of Dr Rajesh Kazi Shrestha, President Nepal Chamber of Commerce (NCC) on December 10, 2016 at WASME Secretariat, Noida India.Visit of Dr Rajesh Kazi Shrestha, President Nepal Chamber of Commerce (NCC) on December 10, 2016 at WASME Secretariat, Noida India Read more….


राजेश काजी श्रेष्ठ नेपालका लागि भियतनामको अवैतनिक वाणिज्य दूत नियुक्त

24th October, 2016

राजेश काजी श्रेष्ठ नेपालका लागि भियतनामको अवैतनिक वाणिज्य दूत नियुक्त Read more….


Vietnam opens Consulate General in Nepal

24th October, 2016

The opening ceremony of Vietnamese Consulate in Nepal was held in Kathmandu on Sunday. Vietnamese Ambassador to Bhutan and Nepal Tôn Sinh Thành, Vietnamese Foreign Ministry’s representatives, Read more….


आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा सहयोग गर्ने विषयमा नेपाल चेम्वर र एशोचामबीच समझदारी

17th September, 2016

नेपाल चेम्वर अफ कमर्स र एशोचाम (दि एशोसिएटेड चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रीज इण्डिया) बीच भारतको नयाँ दिल्लीमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको औपचारिक भारत भ्रमणको अवसरमा दाहालको उपस्थितिमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।Read more….


NCC delegation meets Industry Minister

4th September, 2016

Delegation of Nepal Chambers of Commerce (NCC) met the new Minister for Industry, Nabindra Raj Joshi, on Sunday. Read more….


Sri Lanka keen to invest in Nepal infrastructure, education

24th August, 2016

The newly-appointed Sri Lankan Ambassador to Nepal, W.S. Pereira, said that Sri lanka was interested in investing in the infrastructure and education sectors in Nepal Read more….


NCCCI forms Silk Road Chamber
22nd August, 2016

Nepal-China Chamber of Commerce and Industry (NCCCI) has formed “Nepal Council for Silk Road Chamber of Commerce” under the leadership of NCCCI President Rajesh Kaji Shrestha Read more….


सिल्क रोड चेम्बरबाट नेपालले फाइदा लिन सक्नुपर्छ — डा. राजेशकाजी श्रेष्ठ, अध्यक्ष,नेपाल चेम्वर अफ कमर्श

21st  August, 2016

सिल्क रोड चेम्बरबाट नेपालले फाइदा लिन सक्नुपर्छ — डा. राजेशकाजी श्रेष्ठ, अध्यक्ष,नेपाल चेम्वर अफ कमर्श Read more….


नेपाली भूगोल सुहाउदो चिनिया हाइगर बस

7th August, 2016

नेपालको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै चिनियाँ हाइगर बस नेपालमा भित्रिएका छन् । चिनियाँ हाइगर बस कम्पनी लिमिटेडद्वारा उत्पादित नयाँ हाइगर बस बुधबारबाट नेपाली बजारमा भित्रिएका हुन् । Read more….


नेपालमा लगानीमैत्री वातावरण बनेको बेलायती राजदूतको ठहर

5th August, 2016

नेपालका लागि संयुक्त अधिराज्य बेलायतका एन्ड्रिउ जेम्स स्पार्कले दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्वन्ध विस्तारमा अधिकतम प्रयास गर्ने बताएका छन् ।Read more….


नेपालको आर्थिक–सामाजिक विकासमा लगानी गर्न युएईलाई चेम्बरको आग्रह

28th July, 2016

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल र संयुक्त अरव इमिरेट्स (यु.ए.ई.) बीचको व्यापार तथा लगानी अभिवृद्धिमा प्रभावकारी भूमिका निभाउन राजदूत साइद हमदान अल नगवीलाई आग्रह गरेका छन् ।Read more….


दुई छिमेकीको त्रासले अर्थतन्त्र माथि जान सकेन: राजेशकाजी श्रेष्ठ

23rd July, 2016

दुई छिमेकीको त्रासले अर्थतन्त्र माथि जान सकेन: राजेशकाजी श्रेष्ठ मुलुकका व्यवसायीहरूको सबैभन्दा पुरानो संगठ नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ चेम्बर आन्दोलनका ऊर्जावान् नेतृत्व मानिन्छन्  Read more….


Govt’s whole concern on prosperity, development: PM Oli

12th April, 2016

Addressing the 65th annual general meeting of the Nepal Chambers of Commerce (NCC), here today, PM Oli asserted that the government was committed to economic prosperity and development as the nation has completed the phase of political achievement. Read more….


Ambassador Cardamon meets the President of Nepal Chamber of Commerce

1st March, 2016

Ambassador Carmona meets the President of Nepal Chamber of Commerce Read more….


Nepalese Finance Minister Bishnu Prasad Paudel And President Of Nepal Chamber Of Commerce Rajesh Kaji Shrestha Along With Other Delegates Attend The Inauguration Of Nepal Chamber Expo 2016

January 7th, 2016

Nepalese Finance Minister Bishnu Prasad Paudel (4th L, Front) And President Of Nepal Chamber Of Commerce Rajesh Kaji Shrestha With Other Delegates Attend The Inauguration Of Nepal Chamber Expo 2016 Read more….