Chairman's Interviews & Video News

News

आर्क्स ग्रुपद्वारा भेन्चर ट्राभल्सलाई हाइगर बस हस्तान्तरण, नेपालको पर्यटकीय क्षेत्रमा लोकप्रिय

आर्क्स ग्रुप प्रालिले भेन्चर ट्राभल्स प्रालिलाई हाइगर बसको नयाँ मोडल KLQ6812KR हस्तान्तरण गरेको छ। मङ्गलबार र्‍याडिसन होटल लाजिम्पाटमा एक कार्यक्रमको आयोजना गरी चाबी हस्तान्तरण गरिएको हो ।

Read More »

नेपालमा चिनियाँ हाइगर बस हस्तान्तरण, पर्यटन क्षेत्रलाई लक्षित गरिने

चिनियाँ हाइगर बस कम्पनी लिमिटेडद्वारा उत्पादित नयाँ हाइगर बस नेपाली बजारमा भित्रिएसँगै हस्तान्तरण गरिएको छ । शुक्रबार राजधानीको एक होटेलमा भएको हस्तान्तरण कार्यक्रममा चिनियाँ दूतावासका आर्थिक तथा वाणिज्य परामर्शदाता जी युले…..

Read More »

नेपाली बजारमा कोदोको बिस्कुट र कुकीज बिक्री शुरू

आक्र्स फूडका कोदो बिस्कुट र कुकीज नेपालभरका प्रमुख सुपरमार्केट, भाटभटेनी, किराना पसल र अनलाइन किनमेल प्लेटफर्महरूमा उपलब्ध छन् । कम्पनीले उपभोक्तालाई नयाँ उत्पादनको स्वाद लिन र आफ्नो मूल्यवान् प्रतिक्रिया प्रदान गर्न प्रोत्साहित गरेको छ ।

Read More »

राजेशकाजीको नेतृत्वमा ३५ सदस्यीय आइसिसी चेम्बरको नयाँ कार्यसमिति चयन, उपाध्यक्षमा चुनिए मल्लदेखि गोल्छासम्म

काठमाडौं । इन्टरनेसनल चेम्बर अफ कमर्स (आइसिसी)को नयाँ नेतृत्व चयन भएको छ। आइतबार सोल्टी होटेलमा सम्पन्न साधारण सभाले राजेश काजी श्रेष्ठको नेतृत्वमा ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

Read More »

Golden Dragon Brand Vans Now in Nepal

Kathmandu, 11th July: Arks Group Pvt. Ltd. has introduced a 14-seater electric van from China’s renowned motor manufacturer, Golden Dragon, to the Nepali market. Arks Group has announced that the 14-seater electric van will be sold for six million rupees.

Read More »

गोल्डेन ड्रयागन ब्रान्डका १४ सिटे भ्यान नेपालमा, कति पर्छ मूल्य ?

काठमाडौँ । अर्क्स ग्रुपले चीनकै उत्कृष्ट विश्वविख्यात मोटर निर्माता कम्पनी गोल्डेन ड्रयागनको १४ सिट क्षमताको विद्युतीय भ्यान सार्वजनिक गरेको छ । अर्क्स ग्रुपले ५७ लाख रुपैयाँ पर्ने १४ सिट क्षमताको विद्युतीय भ्यान नेपाली बजारमा सार्वजनिक गर्दै बिक्री गर्ने भएको हो ।

Read More »

चेम्बर  सल्लाहकार  परिषद्  अध्यक्षमा  श्रेष्ठ

नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी श्रेष्ठ मनोनीत भएका छन् । चेम्बरका पूर्वअध्यक्ष श्रेष्ठलाई सल्लाहकार परिषद्को अध्यक्षमा मनोनयन गरिएको हो ।

Read More »

राजेश काजी श्रेष्ठ चेम्बर एक्सेलेन्सी लिडरसिप एण्ड सर्भिस अवार्डबाट सम्मानित

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष राजेश काजी श्रेष्ठले चेम्बर एक्सेलेन्सी लिडरसिप एण्ड सर्भिस अवार्ड पाएका छन् ।

Read More »

चेम्बर अभियन्ता  ‘राजेशकाजी’

दैवले भन्छ– ‘तँ आँट, म पु¥याउँछु’। र, जसले आँट गरेर संघर्षसाथ अगाडि बढ्छ, उसले अवश्य सफलताको सिँढी चढ्छ। सफलताको स्वाद चाख्ने अधिकांशको संघर्ष कथा निकै मर्मस्पर्शी हुने गर्छ। कर्म धेरैले गरेका हुन्छन्, तर सफलता निकै कम व्यक्तिले मात्र पाउन सक्छन्। यस्तै कर्म गरेर सफलता हात पारेकामध्ये एक हुन्– राजेशकाजी श्रेष्ठ। राजेशकाजी आमउद्योगी–व्यवसायीमाझ चिनिएको र माझिएको नाम हो।

Read More »

‘म्याककफी उपहार धमाका २०८०’ अभियानका विजेताहरू घोषणा

काठमाडौं, ७ माघ । म्याककफीको आधिकारिक आयातकर्ता आर्क्स ग्रुपले आफ्ना बिक्रेता र ग्राहकहरूलाई लक्षित गरी सञ्चालन गरेको ‘म्याककफी उपहार धमाका २०८०’को बिजेता छनोट गरेको छ ।

Read More »

About Us

Established in 1978 by Dr. Rajesh Kazi Shrestha, Arksh Group, from Rajesh Concern, is a dynamic conglomerate shaping Nepal’s diverse business landscape.

Recent Posts

Visit Us

Copyright © , All Rights Reserved | Arksh Group