नेपाल चेम्बर अफ कमर्स र लाओस चेम्बर अफ कमर्सबीच सम्झौता, व्यापारिक सम्बन्ध मजबुत हुने अपेक्षा
नेपाल चेम्बर अफ कमर्स र लाओसको चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, लुयांग प्रबांग प्रोभिन्स बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुईपक्षीय व्यापारिक सम्बन्धलाई थप...